काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस बापतको नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार ३ सय ९ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार ४ सय ३९ सय ९० रुपैयाँमा भएको थियो ।