काठमाडौं । अपि पावर कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोनस बापतको नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय ९६ रुपैयाँ १९ पैसा कायम भएको छ भने यस बैंकको अन्तिम कारोबार ३ सय ११ रुपैयाँमा भएको थियो ।