images
images

एफपीओ निष्काशन गर्ने समता घरेलु लघुवित्तले पायो बोर्डबाट अनुमति


  • 327
    SHARES
  • २०८१ कार्तिक १ गते बिहीबार

    एफपीओ निष्काशन गर्ने समता घरेलु लघुवित्तले पायो बोर्डबाट अनुमति

    काठमाडौं । समता घरेलु लघुवित्तले थप सार्वजनिक निष्काशन (एफपीओ) अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ३ लाख ५० हजार ९ सय ४ कित्ता एफपीओ जारी गर्न अनुमति दिएको हो । 

    कम्पनीले प्रतिकित्ता १ सयकै दरमा एफपीओ जारी गर्नेछ । कम्पनीले एफपीओबाट कुल ३ करोड ५० लाख ९० हजार ४ सय २५ रुपैयाँ बराबरको एफपीओ जारी गर्ने भएको हो । 

    एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।


    images
    images

    Logo