images
images

एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?


  • 403
    SHARES
  • २०८१ आश्विन २३ गते बुधबार

    एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?

    काठमाडौं । सिटिजन्स बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकको ४ प्रतिशत बोनस बापतको नेप्सेले बुधबार शेयर मूल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो बैंकको शेयर मुल्य २ सय ४३ रुपैयाँ २७ पैसा कायम भएको छ भने यस बैंकको अन्तिम कारोबार २ सय ५३ रुपैयाँमा भएको थियो । 


    images
    images

    Logo