images
images

पौने १३ लाख कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत


  • 604
    SHARES
  • २०८१ आश्विन १६ गते बुधबार

    पौने १३ लाख कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । एक कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ । बुधबार सूर्योदय वमी लघुवित्त वित्तीय संस्थाको १४.००५१४३ प्रतिशत बोनश बापत हुन जाने १२ लाख ८२ हजार १०८.५४ कित्ता शेयर सूचीकृत भएको हो । 

    सूचीकरणसँगै उक्त शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 


    images
    images

    Logo