images
images

नेपाल ल्युव आयलको साधारणसभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित 


  • 343
    SHARES
  • २०७८ आश्विन १९ गते मंगलबार

    नेपाल ल्युव आयलको साधारणसभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित 

    काठमाडौं । नेपाल ल्युव आयल लिमिटेड साधारणसभा सम्पन्न भएको छ । 

    सो कम्पनीको साधारणसभा असोज १८ गते सोमबार संस्थाको कार्यालय झम्सिखेलमा ललितपुरमा सम्पन्न भएको हो । 

    कम्पनीको सो साधारणसभाले बोनस शेयर नगद लाभांश पनि पारित गरेको छ । 

    सो साधारणसभाले आर्थिक वर्ष ०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  

     

     

     


    images
    images

    Logo