images
images

२५ प्रतिशत लाभांश घोषणा गरेसँगै आशा लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट


  • 437
    SHARES
  • २०७८ आश्विन १८ गते सोमबार

    २५ प्रतिशत  लाभांश  घोषणा गरेसँगै आशा लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट

    काठमाडौं । २५ प्रतिशत बोनस दिने घोषणा गरेसँगै आशा लघुवित्त वित्तीय संथाको शेयर मुल्यमा सकारात्मक सर्किट
    लागेको छ । 

    साताको दोस्रो दिन सोमबार बजार खुलेको साढे २ घण्टामा नेप्से परिसुचक २.९६ अंकले बढेको छ  ।

    बजार बढेसँगै आशा लघुवित्त वित्तीय संथाको शेयर मुल्यमा भने सकारात्मक सर्किट लागेको हो  ।

    यो अवधिमा कारोबारमा आएका १८५ वटा कम्पनीमा ९९ कम्पनीको मुल्य बढेको छ ७८ वटा कम्पनीको मुल्य घटेको छ भने ८ वटा कम्पनीको मुल्य स्थिर रहेको छ । 

    आशा लघुवित्त वित्तीय संस्थाको १६ सय ९९ रुपैयाँ दरमा शेयर कारोबार भईरहेको छ । 

     

     


    images
    images

    Logo