images
images

आईपीओ जारी गर्न सिवाइसी नेपाल लघुवित्तले बोर्डमा दियो आवेदन 


  • 335
    SHARES
  • २०७८ आश्विन १५ गते शुक्रबार

    आईपीओ जारी गर्न सिवाइसी नेपाल लघुवित्तले बोर्डमा दियो आवेदन 

    काठमाडौं । साधारण शेयर (आईपीओ) जारी गर्नका लागि सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

    लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ३ करोड रुपैयाँ बराबरको ३ लाख ९५ अजार ३ सय ३६ कित्ता जारी गर्न असोज ११ गते धितोत्र बोर्डमा निवेदन दिएको हो । 

    धितोपत्र बोर्डबाट स्विकृत पाएपछि संस्थाले आईपीओ जारी गर्ने छ । 

    उक्त संस्थाले आईपीओ जारी तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्पापिटललाई नियुक्त गरेको छ ।  

     

     


    images
    images

    Logo