images
images

मनकामना स्मार्ट लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट, कतिमा हुँदैैछ कारोबार 


  • 608
    SHARES
  • २०७८ आश्विन १२ गते मंगलबार

    मनकामना स्मार्ट लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट, कतिमा हुँदैैछ कारोबार 

    काठमाडौं । साताको तेस्रो मंगलबार बजार खुलेको १ घण्टामा नेप्से परिसुचक ७ अंकले बढेको छ  ।

    बजार बढेसँगै मनकामना स्मार्ट लघुवित्त वित्तीय संथाको शेयर मुल्यमा भने सकारात्मक सर्किट लागेको हो  ।

    यो अवधिमा कारोबारमा आएका १८३ वटा कम्पनीमा १०८ कम्पनीको मुल्य बढेको छ ६० वटा कम्पनीको मुल्य घटेको छ भने १५ वटा कम्पनीको मुल्य स्थिर रहेको छ । 

    मनकामना स्मार्ट लघुवित्त वित्तीय संथाको १७ सय ५३ रुपैयाँ दरमा शेयर कारोबार भईरहेको छ । 

     


    images
    images

    Logo