images
images

एनआईसी एशिया बैंकले घटायो ब्याजदर, कुन खातामा कति ?


  • 499
    SHARES
  • २०८० पौष २५ गते बुधबार

    एनआईसी एशिया बैंकले घटायो ब्याजदर, कुन खातामा कति ?

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशित गरेको छ।  बैंकले माघ १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

    प्रकाशित सूचना अनुसार बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ। पुस महिनामा ८.६७ प्रतिशत रहेको बैंकको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर, माघ महिनादेखि ८.०६५ प्रतिशतमा झर्ने भएको छ। बैंकले आफ्नो ब्याजदर ०.६०५ प्रतिशत विन्दु घटाएको हो।

    त्यसैगरी, संस्थागत निक्षेपमा बैंकको अधिकतम ब्याजदर ६.०६५ प्रतिशत रहेको छ। पुस महिनामा यस्तो ब्याजदर ६.६७ प्रतिशत थियो। बैंकहरुले पछिल्ला ३ महिनादेखि ब्याजदर घटाइरहेका छन्। 

    NIC.jpg

     

     

     


    images
    images

    Logo