images
images

कुमारी बैंकको सेवा २ दिन अवरुद्ध हुने


  • 474
    SHARES
  • २०८० पौष ९ गते सोमबार

    कुमारी बैंकको सेवा २ दिन अवरुद्ध हुने

    काठमाडौं । कुमारी बैंकको सेवा अवरुद्ध हुने भएको छ ।  बैंकको पुस ९ गते सोमबार बिहान ९ बजेदेखि पुस ११ गते बुधबार बिहान ९ बजेसम्म ब्रान्चलेस बैंकिङ सिस्टम माइग्रेसन कार्य गर्नु पर्ने भएकोले कुमारी बैंकको सेवा अवरुद्ध हुन लागेको हो ।

    यसबाट बैंकका शाखारहित बैंकिङ सेवा केन्द्रका सेवाहरु अवरुद्ध हुने बैंकले जानकारी दिएको छ ।

    KBL.jpg


    images
    images

    Logo