images
images

उच्च मूल्यमा पुगेर घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 482
    SHARES
  • २०८० मंसिर १९ गते मंगलबार

    उच्च मूल्यमा पुगेर घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य २४ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको छ । 

    सोमबार प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन अहिलेसम्मकै उच्च मूल्यमा पुगेको थियो । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

     

     

     


    images
    images

    Logo