images
images

नेपाल प्रहरीका २९७८ हवल्दारहरुको सरुवा 


  • 370
    SHARES
  • २०८० मंसिर १७ गते आइतबार

    नेपाल प्रहरीका २९७८ हवल्दारहरुको सरुवा 

    काठमाडौं । नेपाल प्रहरी हवलदारहरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २ हजार ९ सय ७८ जना प्रहरी हवलदारको सरुवा गर्ने निर्णय गरेको हो । 

    प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १५ गतेको निर्णयानुसार मंसिर महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी आवश्यक निर्णय भएको सूचनामा उल्लेख छ । 

     


    images
    images

    Logo