images
images

डलर, पाउण्ड र यूरो तीनैवटाको मूल्य स्थिर, यस्तो छ आजको विनिमयदर


  • 340
    SHARES
  • २०८० मंसिर १७ गते आइतबार

    डलर, पाउण्ड र यूरो तीनैवटाको मूल्य स्थिर, यस्तो छ आजको विनिमयदर

    काठमाडौं । आइतबार डलर, पाउण्ड र यूरो तीनैवटाको मूल्य स्थिर रहेको छ । आज राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार तीनैवटा विदेशी मुद्राको मूल्य शनिबारको तुलनामा स्थिर रहेको हो ।

    उक्त विनिमयदर अनुसार शनिबार १३२.९७ रुपैयाँ खरिददर र १३३.५७ रुपैयाँ बिक्रीदर रहेको डलरको मूल्य आज पनि सोही रकममा कारोबार हुनेछ ।

    त्यस्तै, यूरोको मूल्यमा पनि अघिल्लो दिनको तुलनामा घटबढ नभइ १४४.८४ रुपैयाँ खरिददर र १४५.५० रुपैयाँ बिक्रीदर तोकिएको छ ।

    त्यस्तै, शनिबार १६८.२७ रुपैयाँ खरिददर र १६९.०३ रुपैयाँ बिक्रीदर रहेको पाउण्डको मूल्य पनि आज स्थिर रहेको छ ।

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.97 133.57
     
    EUR (European Euro)
    1 144.84 145.50
     
    GBP (UK Pound Sterling)
    1 168.27 169.03
     
    CHF (Swiss Franc)
    1 152.09 152.77
     
    AUD (Australian Dollar)
    1 88.01 88.40
     
    CAD (Canadian Dollar)
    1 98.29 98.74
     
    SGD (Singapore Dollar)
    1 99.48 99.93
     
    JPY (Japanese Yen)
    10 8.98 9.02
     
    CNY (Chinese Yuan)
    1 18.62 18.71
     
    SAR (Saudi Arabian Riyal)
    1 35.45 35.61
     
    QAR (Qatari Riyal)
    1 36.47 36.64
     
    THB (Thai Baht)
    1 3.79 3.81
     
    AED (UAE Dirham)
    1 36.21 36.37
     
    MYR (Malaysian Ringgit)
    1 28.45 28.58
     
    KRW (South Korean Won)
    100 10.20 10.25
     
    SEK (Swedish Kroner)
    1 12.73 12.79
     
    DKK (Danish Kroner)
    1 19.43 19.52
     
    HKD (Hong Kong Dollar)
    1 17.02 17.10
     
    KWD (Kuwaity Dinar)
    1 430.50 432.45
     
    BHD (Bahrain Dinar)
    1 352.72 354.31


    images
    images

    Logo