images
images

यस्तो छ आजको डलरसहित अन्य विदेशी मुद्राको विनिमयदर


  • 327
    SHARES
  • २०८० मंसिर ३ गते आइतबार

    यस्तो छ आजको डलरसहित अन्य विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । आइतबार डलरसहित यूरो र पाउण्डको मूल्य पनि स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलर यूरो र पाउण्ड शनिबारकै मूल्यमा कारोबार गरिने भएको हो ।

    शनिबार डलर एकको खरिददर १३२.९४ रुपैयाँ र बिक्रीदर १३३.५४ रुपैयाँ रहेको थियो । आज पनि डलर सोही मूल्यमा कारोबार हुने राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, १४४.५६ रुपैयाँ खरिदरर र १४५.२१ रुपैयाँ बिक्रीदर रहेको यूरोको मूल्य आज पनि सोही बराबर रहेको छ । 

    त्यस्तै, पाउण्डको मूल्यमा पनि कुनै घटबढ नभइ शनिबार रहेको खरिददर १६५.३० रुपैयाँ र १६६.०४ रुपैयाँ बिक्रीदरमा नै कारोबार हुने राष्ट्र बैंकले जनाएको छ ।

    यस्तो छ आजको विनिमयदर

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.94 133.54
     
    EUR (European Euro)
    1 144.56 145.21
     
    GBP (UK Pound Sterling)
    1 165.30 166.04
     
    CHF (Swiss Franc)
    1 149.88 150.56
     
    AUD (Australian Dollar)
    1 86.46 86.85
     
    CAD (Canadian Dollar)
    1 96.85 97.28
     
    SGD (Singapore Dollar)
    1 98.88 99.33
     
    JPY (Japanese Yen)
    10 8.90 8.94
     
    CNY (Chinese Yuan)
    1 18.44 18.52
     
    SAR (Saudi Arabian Riyal)
    1 35.45 35.61
     
    QAR (Qatari Riyal)
    1 36.47 36.64
     
    THB (Thai Baht)
    1 3.79 3.81
     
    AED (UAE Dirham)
    1 36.19 36.36
     
    MYR (Malaysian Ringgit)
    1 28.41 28.53
     
    KRW (South Korean Won)
    100 10.30 10.35
     
    SEK (Swedish Kroner)
    1 12.60 12.66
     
    DKK (Danish Kroner)
    1 19.38 19.47
     
    HKD (Hong Kong Dollar)
    1 17.05 17.13
     
    KWD (Kuwaity Dinar)
    1 431.33 433.28
     
    BHD (Bahrain Dinar)
    1 352.62 354.21


    images
    images

    Logo