images
images

भोलि देशैभर सार्वजनिक विदा, लुम्बिनी प्रदेशका चार जिल्लामा सोमबार पनि विदा


  • 12.0K
    SHARES
  • २०८० मंसिर २ गते शनिबार

    भोलि देशैभर सार्वजनिक विदा, लुम्बिनी प्रदेशका चार जिल्लामा सोमबार पनि विदा

    काठमाडौं । लुम्बिनी प्रदेश सरकारले मंसिर ४ गते सोमबार प्रदेशका चार जिल्लामा सार्वजनिक विदा दिएको छ । प्रदेश गृहमन्त्रालयले विदा सम्वन्धि सूचना निकालेर छठ पर्वको समापनको अवसरमा प्रदेशका चार जिल्लाहरुमा सार्वजनिक विदा दिने जानकारी गराएको हो ।

    मंसिर ४ गते सोमबार छठ पर्वको समापनको अवसरमा लुम्बिनी प्रदेशको नवलपरासी,रुपन्देही कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको प्रदेशको गृहमन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

    छठको पर्वको अवसरमा भोलि देशैभर सार्वजनिक विदा दिइएको छ ।


    images
    images

    Logo