images
images

बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 


  • 1.0K
    SHARES
  • २०८० मंसिर १ गते शुक्रबार

    बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    शुक्रबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ४८ पैसा कायम रहेको छ । विहीबार डलर १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ३४ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ २७ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६४ रुपैयाँ ८८ र बिक्री दर १ सय ६५ रुपैयाँ ६३ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.88 133.48
     
    EUR (European Euro)
    1 144.27 144.92
     
    GBP (UK Pound Sterling)
    1 164.88 165.63
     
    CHF (Swiss Franc)
    1 149.59 150.26
     
    AUD (Australian Dollar)
    1 86.33 86.72
     
    CAD (Canadian Dollar)
    1 96.97 97.41
     
    SGD (Singapore Dollar)
    1 98.58 99.02
     
    JPY (Japanese Yen)
    10 8.79 8.83
     
    CNY (Chinese Yuan)
    1 18.33 18.41
     
    SAR (Saudi Arabian Riyal)
    1 35.43 35.59
     
    QAR (Qatari Riyal)
    1 36.50 36.66
     
    THB (Thai Baht)
    1 3.75 3.76
     
    AED (UAE Dirham)
    1 36.18 36.34
     
    MYR (Malaysian Ringgit)
    1 28.34 28.47
     
    KRW (South Korean Won)
    100 10.28 10.32
     
    SEK (Swedish Kroner)
    1 12.57 12.63
     
    DKK (Danish Kroner)
    1 19.34 19.43
     
    HKD (Hong Kong Dollar)
    1 17.03 17.11

     

     


    images
    images

    Logo