काठमाडौं । यस वर्षको भाइटीकाको साइत नेपालमा बिहान १० बजेर ५१ मिनेटमा रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज कार्तिक २९ गते भाइटीका मनाइँदैछ ।
त्यस्तै, समितिको २० गते बसेको बैठकले अन्य देशका लागि पनि भाइटीकाका लागि मिति र समय तोकेको छ ।
यस्तो छ साइत :
