images
images

तीन दिनदेखि उच्च विन्दुमा रहेको डलरको भाउ घट्यो, यस्तो छ आजको विनिमयदर 


  • 429
    SHARES
  • २०८० कार्तिक २८ गते मंगलबार

    तीन दिनदेखि उच्च विन्दुमा रहेको डलरको भाउ घट्यो, यस्तो छ आजको विनिमयदर 

    काठमाडौं । मंगलबार डलरको भाउ घटेको छ । लगातार तीन दिन देखि उच्च विन्दुमा रहेको डलरको भाउ आज घटेको हो ।  

    शनिबार डलरको खरिददर १३३.०५ रुपैयाँ र बिक्रीदर १३३.६५ रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो । आइतबार र सोमबार डलरको मूल्य स्थिर रही सोही रेकर्डलाई निरन्तरता दिएको थियो ।  

    आज भने दारको भाउ थोरैले घटेको छ । आज डलरको खरिददर १३३.०४ रुपैयाँ र बिक्रीदर १३३.६४ रुपैयाँ रहेको छ ।  

    यस्तो छ आजको विनिमयदर 

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 133.04 133.64
     
    EUR (European Euro)
    1 142.16 142.80
     
    GBP (UK Pound Sterling)
    1 162.93 163.67
     
    CHF (Swiss Franc)
    1 147.30 147.96
     
    AUD (Australian Dollar)
    1 84.81 85.20
     
    CAD (Canadian Dollar)
    1 96.35 96.78
     
    SGD (Singapore Dollar)
    1 97.84 98.28
     
    JPY (Japanese Yen)
    10 8.77 8.81
     
    CNY (Chinese Yuan)
    1 18.25 18.33
     
    SAR (Saudi Arabian Riyal)
    1 35.47 35.63
     
    QAR (Qatari Riyal)
    1 36.54 36.70
     
    THB (Thai Baht)
    1 3.70 3.71
     
    AED (UAE Dirham)
    1 36.22 36.38
     
    MYR (Malaysian Ringgit)
    1 28.26 28.39
     
    KRW (South Korean Won)
    100 10.06 10.11
     
    SEK (Swedish Kroner)
    1 12.22 12.28
     
    DKK (Danish Kroner)
    1 19.06 19.14
     
    HKD (Hong Kong Dollar)
    1 17.04 17.11
     
    KWD (Kuwaity Dinar)
    1 430.73 432.67
     
    BHD (Bahrain Dinar)
    1 352.85 354.44


    images
    images

    Logo