images
images

निरन्तर घट्दै सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 885
    SHARES
  • २०८० कार्तिक २७ गते सोमबार

    निरन्तर घट्दै सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडाैं । आज पनि सुनको मूल्य घटेको छ ।  लक्ष्मी पूजाको दिन १ लाख १३ हजार ७ सय रुपैयाँ रहेको सुनको मूल्य आज पनि तोलामा ५ सय रुपैयाँले घटेको हो ।  

    शुक्रबार प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार १ हजार रुपैयाँले घटेर १ लाख १३ हजार ७ रुपैयाँ पुगेको थियो ।  घट्ने क्रमलाई निरन्तरता दिँदै आज पनि मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो ।  

    आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार २ सय रुपैयाँ रहेको छ ।  तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ६५० रुपैयाँ र चाँदी मूल्य १३६० रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  


    images
    images

    Logo