images
images

बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 


  • 418
    SHARES
  • २०८० कार्तिक २५ गते शनिबार

    बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

     शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३३ रुपैयाँ ५ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ६५ पैसा कायम रहेको छ । शुक्रबार डलर १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ५६ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ९ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ७३ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६२ रुपैयाँ ४८ र बिक्री दर १ सय ६३ रुपैयाँ २१ पैसा रहेको छ।

     
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 133.05 133.65
     
    EUR (European Euro)
    1 142.09 142.73
     
    GBP (UK Pound Sterling)
    1 162.48 163.21
     
    CHF (Swiss Franc)
    1 147.47 148.14
     
    AUD (Australian Dollar)
    1 84.53 84.91
     
    CAD (Canadian Dollar)
    1 96.31 96.75
     
    SGD (Singapore Dollar)
    1 97.82 98.26
     
    JPY (Japanese Yen)
    10 8.78 8.82
     
    CNY (Chinese Yuan)
    1 18.25 18.33
     
    SAR (Saudi Arabian Riyal)
    1 35.47 35.63
     
    QAR (Qatari Riyal)
    1 36.48 36.65
     
    THB (Thai Baht)
    1 3.70 3.72
     
    AED (UAE Dirham)
    1 36.22 36.39
     
    MYR (Malaysian Ringgit)
    1 28.26 28.39
     
    KRW (South Korean Won)
    100 10.09 10.13
     
    SEK (Swedish Kroner)
    1 12.20 12.26
     
    DKK (Danish Kroner)
    1 19.05 19.14
     
    HKD (Hong Kong Dollar)
    1 17.04 17.11

     


    images
    images

    Logo