images
images

तिहार बिदामा पनि बन्दीप्रत्यक्षीकरणको रिटमा निरन्तर सुनुवाइ हुने


  • 294
    SHARES
  • २०८० कार्तिक २४ गते शुक्रबार

    तिहार बिदामा पनि बन्दीप्रत्यक्षीकरणको रिटमा निरन्तर सुनुवाइ हुने

    काठमाडौं । तिहार बिदामा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको छ । यही कात्तिक २६ गते आइतबारदेखि भाइटीकाको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुला रहने भएको छ ।

    सर्वोच्च अदालत प्रशासनले आज जारी गरेको सूचनाअनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा बन्दीको रिट निवेदनमा सुनुवाइ हुनेछ ।


    images
    images

    Logo