काठमाडौं । सरकारले एशियाली विकास बैंकले दिएको १३ अर्ब २६ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले सुदुरपश्चिम प्रदेशको प्रदेश सचिवमा डा हरिप्रसाद लम्साललाई कायम मुकायम मुकरर गर्ने निर्णय गरेको छ। यसअघिका सचिव नारयणप्रसाद शर्मालाई उद्योग मन्त्रालयमा सरुवा गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णयहरु

