images
images

हजार रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 437
    SHARES
  • २०८० कार्तिक २४ गते शुक्रबार

    हजार रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । आज एकैदिन हजार रुपैयाँले सुनको मुल्य बढेको छ । शुक्रबार  प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

     विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार रुपैयाँले बढेर १ लाख १४ हजार ७ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार १ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo