images
images

आजदेखि एसईईका लागि रजिस्ट्रेसन फाराम खुला


  • 350
    SHARES
  • २०८० कार्तिक २४ गते शुक्रबार

    आजदेखि एसईईका लागि रजिस्ट्रेसन फाराम खुला

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो ।

    शैक्षिक सत्र २०८१ मा एसईई परीक्षाम समावेश हुनका लागि रजिस्ट्रेसन आवेदन खुला गरिएको हो । मङ्सिर मसान्तसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ । 

    मङ्सिर मसान्तसम्म फाराम भर्दा ३०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ भने दोब्बर दस्तुरमा ६०० रुपैयाँ तोकिएको छ । दोब्बर दस्तुरका लागि पुस १ देखि १५ गतेसम्मको समय तोकिएको छ ।

    Screenshot 2023-11-10 081108.png

    Screenshot 2023-11-10 081125.png

     


    images
    images

    Logo