images
images

विद्युत् प्राधिकरणले माग्यो झन्डै ४ सय कर्मचारी, कहिलेसम्म दिने आवेदन ? 


  • 576
    SHARES
  • २०८० कार्तिक २४ गते शुक्रबार

    विद्युत् प्राधिकरणले माग्यो झन्डै ४ सय कर्मचारी, कहिलेसम्म दिने आवेदन ? 

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले झन्डै ४ सय कर्मचारी मागेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै प्राधिकरणले दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान गरेको हो ।

    इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले मंसिर १४ गतेसम्म दरखास्त दिइसक्नुपर्नेछ । प्राधिकरणको वेभसाइटमा गएर अनलाइन दरखास्त दिन सकिनेछ । दरखास्त शुल्क पदअनुसार फरकफरक निर्धारण गरिएको छ ।

    Screenshot 2023-11-10 080228.png

    Screenshot 2023-11-10 080248.png

    Screenshot 2023-11-10 080301.png

     

     

     


    images
    images

    Logo