images
images

बढ्यो डलर, यूरो र पाउण्ड तीनैवटाको मूल्य, यस्तो छ आजको विनिमयदर


  • 456
    SHARES
  • २०८० कार्तिक २४ गते शुक्रबार

    बढ्यो डलर, यूरो र पाउण्ड तीनैवटाको मूल्य, यस्तो छ आजको विनिमयदर

    काठमाडौं । शुक्रबार डलर, यूरो र पाउण्ड तीनैवटाको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज ती मुद्राको खरिददर र बिक्रीदर बिहीबार भन्दा बढेको हो । 

    बिहीबार १३२.९४ रुपैयाँ खरिददर र १३३.५४ रुपैयाँ बिक्रीदर रहेको डलरको भाउ आज बढेर क्रमशः १३२.९६ रुपैयाँ र १३३.५६ रुपैयाँ पुगेको छ । 

    त्यस्तै, १४१.७८ रुपैयाँ खरिददर र १४२.४२ रुपैयाँ बिक्रीदर रहेको यूरो  आज बढेर क्रमशः १४२.०१ रुपैयाँ र १४२.६६ रुपैयाँ पुगेको छ ।

    त्यस्तै, बिहीबार १६२.७७ रुपैयाँ खरुददर र १६३.५१ रुपैयाँ बिक्रीदर रहेको पाउण्ड पनि आज बढेर क्रमशः १६२.९८ रुपैयाँ र १६३.७२ रुपैयाँ पुगेको छ । 

    यस्तो छ आजको विनिमयदर

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.96 133.56
     
    EUR (European Euro)
    1 142.01 142.66
     
    GBP (UK Pound Sterling)
    1 162.98 163.72
     
    CHF (Swiss Franc)
    1 147.55 148.22
     
    AUD (Australian Dollar)
    1 85.01 85.40
     
    CAD (Canadian Dollar)
    1 96.37 96.80
     
    SGD (Singapore Dollar)
    1 97.85 98.30
     
    JPY (Japanese Yen)
    10 8.80 8.83
     
    CNY (Chinese Yuan)
    1 18.25 18.33
     
    SAR (Saudi Arabian Riyal)
    1 35.45 35.61
     
    QAR (Qatari Riyal)
    1 36.47 36.63
     
    THB (Thai Baht)
    1 3.73 3.75
     
    AED (UAE Dirham)
    1 36.20 36.36
     
    MYR (Malaysian Ringgit)
    1 28.33 28.46
     
    KRW (South Korean Won)
    100 10.13 10.18
     
    SEK (Swedish Kroner)
    1 12.21 12.27
     
    DKK (Danish Kroner)
    1 19.04 19.13
     
    HKD (Hong Kong Dollar)
    1 17.03 17.11
     
    KWD (Kuwaity Dinar)
    1 430.33 432.27
     
    BHD (Bahrain Dinar)
    1 352.63 354.22


    images
    images

    Logo