images
images

त्रिभुवन विमानस्थलमा ट्राफिक जाम, जहाजहरु आकाशमा घुमेको घुम्यै 


  • 447
    SHARES
  • २०८० कार्तिक २१ गते मंगलबार

    त्रिभुवन विमानस्थलमा ट्राफिक जाम, जहाजहरु आकाशमा घुमेको घुम्यै 

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ट्राफिक चापले जहाजहरु आकाशमै होल्ड भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले विमानस्थलमा जहाजहरुको चापका कारण होल्डमा बस्नु परेको जानकारी दिए ।

    ‘अहिले काठमाडौंमा ट्राफिक चाप छ, त्यसले गर्दा जहाजहरुको सामान्य उडान अवतरण हुन नसकेको हो,’ उनले भने ।

    जाडो मौसममा प्रतिकुल मौसमले पनि उडान अवतरणमा असर गर्छ । आज भने मौसमले असर नगरेको उनले जानकारी दिए ।


    images
    images

    Logo