images
images

घट्यो डलरको मूल्य, यूरो र पाउण्डको बढ्यो, यस्तो छ आजको विनिमयदर


  • 356
    SHARES
  • २०८० कार्तिक २१ गते मंगलबार

    घट्यो डलरको मूल्य, यूरो र पाउण्डको बढ्यो, यस्तो छ आजको विनिमयदर

    काठमाडौं । मंगलबार डलरको भाउ घटेको छ । सोमबार १३२.९६ रुपैयाँ खरिददर र १३३.५६ रुपैयाँ रहेको डलरको भाउ आज घटेर क्रमश: १३२.८५ रुपैयाँ र २३३.३५ रुपैयाँ पुगेको हो ।

    यूरो र पाउण्डको मूल्य भने बढेको छ । सोमबार १४२.६८ रुपैयाँ खरिददर र १४३.३३ रुपैयाँ बिक्रीदर रहेको यूरो आज बढेर क्रमशः १४२.८५ रुपैयाँ र १४३.५० रुपैयाँ पुगेको हो । 

    त्यस्तै, १६४.५५ रुपैयाँ खरिददर र १६५.२९ रुपैयाँ बिक्रीदर भएको पाउण्ड पनि आज बढेर क्रमशः १६४.८९ रुपैयाँ र १६५.६४ रुपैयाँ पुगेको हो ।

    यस्तो छ आजको विनिमयदर

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.85 133.45
     
    EUR (European Euro)
    1 142.85 143.50
     
    GBP (UK Pound Sterling)
    1 164.89 165.64
     
    CHF (Swiss Franc)
    1 148.20 148.86
     
    AUD (Australian Dollar)
    1 86.46 86.85
     
    CAD (Canadian Dollar)
    1 97.39 97.83
     
    SGD (Singapore Dollar)
    1 98.47 98.92
     
    JPY (Japanese Yen)
    10 8.88 8.92
     
    CNY (Chinese Yuan)
    1 18.28 18.36
     
    SAR (Saudi Arabian Riyal)
    1 35.41 35.57
     
    QAR (Qatari Riyal)
    1 36.44 36.60
     
    THB (Thai Baht)
    1 3.75 3.76
     
    AED (UAE Dirham)
    1 36.17 36.33
     
    MYR (Malaysian Ringgit)
    1 28.65 28.78
     
    KRW (South Korean Won)
    100 10.25 10.29
     
    SEK (Swedish Kroner)
    1 12.23 12.28
     
    DKK (Danish Kroner)
    1 19.15 19.24
     
    HKD (Hong Kong Dollar)
    1 16.99 17.06
     
    KWD (Kuwaity Dinar)
    1 430.41 432.35
     
    BHD (Bahrain Dinar)
    1 352.27 353.86


    images
    images

    Logo