images
images

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको परकम्प


  • 436
    SHARES
  • २०८० कार्तिक २० गते सोमबार

    जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको परकम्प

    काठमाडौं । जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्प गएको छ । आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको परकम्प गएको हाे ।

    यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो । शुक्रबार रातिको भूकम्पमा परेकाहरुको उद्धार चलिरहेको बेला पटक पटक परकम्प गइरहेको छ ।


    images
    images

    Logo