images
images

यसपटक दशैं भन्दा भाइटीकाको साइत छिटो


  • 569
    SHARES
  • २०८० कार्तिक २० गते सोमबार

    यसपटक दशैं भन्दा भाइटीकाको साइत छिटो

    काठमाडौं । यो वर्षको भाइटीका शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    समितिले सोमवार एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो ।

    यो वर्ष भाइटीका कार्तिक २९ गते बुधवार परेको छ । 

    ‘भाइटीकाको शुभ साइत कार्तिक २९ गते बुधवार बिहान १०ः५१ बजे रहेको जानकारी गराइन्छ,’ समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

     


    images
    images

    Logo