images
images

गण्डकीको भौतिक मन्त्रालयले तिरेन बत्तीको पैसा, प्राधिकरणले लाइन काट्यो 


  • 284
    SHARES
  • २०८० कार्तिक १९ गते आइतबार

    गण्डकीको भौतिक मन्त्रालयले तिरेन बत्तीको पैसा, प्राधिकरणले लाइन काट्यो 

    काठमाडौं । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले गण्डकी प्रदेश सरकारको भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको बिजुली काटिदिएको छ । ४ महिनादेखिको विद्युत महशुल नतिरेको भन्दै प्राधिकरणले आज बिहानदेखि मन्त्रालयको विद्युत् आपूर्ति बन्द गरिदिएको हो । 

    पटकपटक ताकेता गर्दा पनि महसुल नबुझाएपछि लाइन काट्नुपरेको प्राधिकरणले जनाएको छ । मन्त्रालयले १ लाख ५३ हजार रुपैयाँ महसुल बुझाउन बाँकी छ । 


    images
    images

    Logo