images
images

नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने


  • 233
    SHARES
  • २०८० कार्तिक १९ गते आइतबार

    नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने

    काडमाडौं । आईसीसी विश्वकप एशिया क्वालिफायर्स अन्तर्गतको फाइनल खेलमा आज नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । 

    टी–२० विश्वकपमा स्थान बनाएका नेपाल र ओमान आज च्याम्पियन बन्नका लागि प्रतिस्पर्धा गर्नेछन् ।

    त्रिवि क्रिकेट मैदानमा अहिले ११ बजेबाट खेल सुरु हुनेछ । नेपालको टिममा एक परिवर्तन गरिएको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरा खेल्ने भएका छन् ।

    नेपालको टिमः रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, सोमपाल कामी, करण केसी, विवेक यादव, अभिनाश बोहोरा, सन्दीप लामिछाने र गुल्शन झा ।


    images
    images

    Logo