images
images

यस्तो छ आजको डलरसहित अन्य विदेशी मुद्राको विनिमयदर


  • 385
    SHARES
  • २०८० कार्तिक १९ गते आइतबार

    यस्तो छ आजको डलरसहित अन्य विदेशी मुद्राको विनिमयदर

    काठमाडाैं । आइतबार डलरसहित यूरो र पाउण्डको मूल्य पनि स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलर यूरो र पाउण्ड शनिबारकै मूल्यमा कारोबार गरिने भएको हो ।

    शनिबार डलर एकको खरिददर १३२.९६ रुपैयाँ र बिक्रीदर १३३.५६ रुपैयाँ रहेको थियो । आज पनि डलर सोही मूल्यमा कारोबार हुने राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, १४१.५४ रुपैयाँ खरिदरर र १४२.१७ रुपैयाँ बिक्रीदर रहेको यूरोको मूल्य आज पनि सोही बराबर रहेको छ । 

    त्यस्तै, पाउण्डको मूल्यमा पनि कुनै घटबढ नभइ शनिबार रहेको खरिददर १६३.४२ रुपैयाँ र १६३.१५ रुपैयाँ बिक्रीदरमा नै कारोबार हुने राष्ट्र बैंकले जनाएको छ ।

    यस्तो छ आजको विनिमयदर

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.96 133.56
     
    EUR (European Euro)
    1 141.54 142.17
     
    GBP (UK Pound Sterling)
    1 162.42 163.15
     
    CHF (Swiss Franc)
    1 146.99 147.65
     
    AUD (Australian Dollar)
    1 85.64 86.03
     
    CAD (Canadian Dollar)
    1 96.72 97.16
     
    SGD (Singapore Dollar)
    1 97.64 98.08
     
    JPY (Japanese Yen)
    10 8.85 8.89
     
    CNY (Chinese Yuan)
    1 18.17 18.25
     
    SAR (Saudi Arabian Riyal)
    1 35.44 35.60
     
    QAR (Qatari Riyal)
    1 36.46 36.63
     
    THB (Thai Baht)
    1 3.72 3.74
     
    AED (UAE Dirham)
    1 36.20 36.36
     
    MYR (Malaysian Ringgit)
    1 28.11 28.24
     
    KRW (South Korean Won)
    100 10.08 10.12
     
    SEK (Swedish Kroner)
    1 12.02 12.08
     
    DKK (Danish Kroner)
    1 18.97 19.05
     
    HKD (Hong Kong Dollar)
    1 16.99 17.07
     
    KWD (Kuwaity Dinar)
    1 430.33 432.27
     
    BHD (Bahrain Dinar)
    1 352.55 354.14


    images
    images

    Logo