images
images

चीनले १० करोड रुपैयाँ बराबरका सहायता सामग्री नेपाललाई दिने


  • 246
    SHARES
  • २०८० कार्तिक १८ गते शनिबार

    चीनले १० करोड रुपैयाँ बराबरका सहायता सामग्री नेपाललाई दिने

    काठमाडौं । चीन सरकारले नेपालका भूकम्प प्रभावित क्षेत्रमा १० करोड रुपैयाँ बराबरका सहायता सामग्री दिने भएको छ ।

    नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भूकम्पको विपत्तीमा नेपालको साथमा चीन रहेको भन्दै १० करोड रुपैयाँ बराबरका सामग्री नेपाललाई प्रदान गर्ने बताए ।

    चीनले त्रिपाल, कम्बल, टेन्ट लगायतका सामग्री दिनेछ । केही नेपाल आउने क्रममा रहेको र बाँकी दुई दिनभित्रै आइपुग्ने उनले बताएका छन् । 

     


    images
    images

    Logo