images
images

नयाँ रेकर्ड कायम गरेको डलरको भाउ घट्यो, यस्तो छ आजको विनिमयदर 


  • 485
    SHARES
  • २०८० कार्तिक १७ गते शुक्रबार

    नयाँ रेकर्ड कायम गरेको डलरको भाउ घट्यो, यस्तो छ आजको विनिमयदर 

    काठमाडौं । शुक्रबार डलरको मूल्य घटेको छ । अघिल्लो दिन अर्थात् बिहीबार नयाँ रेकर्ड कायम गरेको डलरको मूल्य यस दिन घटेको हो ।

    बुधबार १३२.९१ रुपैयाँ खरिददर र १३३.५१ रुपैयाँ बिक्रीदर रहेको डलरको मूल्य बिहीबार ६ पैसाले बढी हालसम्मकै उच्च विन्दु कायम गरेको थियो । उच्च विन्दुमा रहेको डलरको मूल्य आजै ७ पैसाले घटेको हो ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलर एक को खरिददर १३२.९० रुपैयाँ र बिक्रीदर १३३.५० रुपैयाँ रहेको छ । 

    बिहीबार डलर एकको खरिददर १३२.९७ रुपैयाँ र बिक्रीदर १३३.५७ रुपैयाँ पुगेको थियो ।

    यस्तो छ आजको विनिमयदर 

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.90 133.50
     
    EUR (European Euro)
    1 141.25 141.89
     
    GBP (UK Pound Sterling)
    1 162.04 162.77
     
    CHF (Swiss Franc)
    1 147.08 147.74
     
    AUD (Australian Dollar)
    1 85.56 85.95
     
    CAD (Canadian Dollar)
    1 96.17 96.60
     
    SGD (Singapore Dollar)
    1 97.40 97.84
     
    JPY (Japanese Yen)
    10 8.84 8.88
     
    CNY (Chinese Yuan)
    1 18.16 18.24
     
    SAR (Saudi Arabian Riyal)
    1 35.43 35.59
     
    QAR (Qatari Riyal)
    1 36.45 36.62
     
    THB (Thai Baht)
    1 3.70 3.71
     
    AED (UAE Dirham)
    1 36.18 36.35
     
    MYR (Malaysian Ringgit)
    1 27.97 28.10
     
    KRW (South Korean Won)
    100 9.94 9.98
     
    SEK (Swedish Kroner)
    1 11.95 12.00
     
    DKK (Danish Kroner)
    1 18.93 19.01
     
    HKD (Hong Kong Dollar)
    1 16.98 17.06
     
    KWD (Kuwaity Dinar)
    1 430.08 432.02
     
    BHD (Bahrain Dinar)
    1 352.42 354.01


    images
    images

    Logo