images
images

अरुण–३ अवरोधको ३ सातापछि इप्पानले गर्यो सरकारको ध्यानाकर्षण


  • 415
    SHARES
  • २०८० आश्विन ४ गते बिहीबार

    अरुण–३ अवरोधको ३ सातापछि इप्पानले गर्यो सरकारको ध्यानाकर्षण

    काठमाडौं । मुआब्जा तथा पुनार्बासको माग गर्दै अरुण ३ जलविद्युत् आयोजनाको मार्गमा भएको अबरोधबारे स्वतन्त्र उर्जा उत्पादक संघले ध्यानाकर्षण गराएको छ । अवरोध भएको तीन साता बितेपछि इप्पानले बुधबार विज्ञप्ती जारी गर्दै जारी अवरोध वार्ता र सम्वादको माध्यमबाट समाधान गर्न आग्रह गरेको हो । 

    इप्पानले विज्ञप्तीमार्फत् विगतमा पनि आयोजनामा अवरोध हुँदा विश्व बैंकले हात झिकेको स्मरण गराउँदै सोही अवस्था होहोरिनेतर्फ ुचेत हुन सरकारको ध्यानाकर्षण गराएको छ । 


    images
    images

    Logo