images
images

कति पुग्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर


  • 438
    SHARES
  • २०८० श्रावण ८ गते सोमबार

    कति पुग्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    सोमबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ४२ पैसा कायम रहेको छ । आइतबार पनि डलर सोहस् मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४५रुपैयाँ ५४ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ २० पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६८ रुपैयाँ २० र बिक्री दर १ सय ६८ रुपैयाँ ९७ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.82 131.42
     
    EUR (European Euro)
    1 145.54 146.20
     
    GBP (UK Pound Sterling)
    1 168.20 168.97
     
    CHF (Swiss Franc)
    1 151.08 151.77
     
    AUD (Australian Dollar)
    1 88.02 88.42
     
    CAD (Canadian Dollar)
    1 98.93 99.38
     
    SGD (Singapore Dollar)
    1 98.31 98.76
     
    JPY (Japanese Yen)
    10 9.23 9.27
     
    CNY (Chinese Yuan)
    1 18.20 18.28
     
    SAR (Saudi Arabian Riyal)
    1 34.88 35.04
     
    QAR (Qatari Riyal)
    1 35.91 36.07
     
    THB (Thai Baht)
    1 3.80 3.82
     
    AED (UAE Dirham)
    1 35.62 35.78
     
    MYR (Malaysian Ringgit)
    1 28.68 28.81
     
    KRW (South Korean Won)
    100 10.17 10.21
     
    SEK (Swedish Kroner)
    1 12.59 12.65
     
    DKK (Danish Kroner)
    1 19.53 19.62
     
    HKD (Hong Kong Dollar)
    1 16.73 16.81
     
    KWD (Kuwaity Dinar)
    1 426.64 428.59
     
    BHD (Bahrain Dinar)
    1 347.03 348.63


    images
    images

    Logo