images
images

२६ जना सहसचिवहरूको सरुवा, को कहाँ पुगे ?


  • 320
    SHARES
  • २०८० श्रावण ७ गते आइतबार

    २६ जना सहसचिवहरूको सरुवा, को कहाँ पुगे ?

    काठमाडौं । २६ जना सहसचिवहरूको सरुवा भएको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवहरूको सरूवा गरेको हो। 

    मन्त्रालयले राष्ट्रिय किताबखाना रहेका महानिर्देशक टोकराज पाण्डेयलाई अर्थमन्त्रालयमा सरूवा गरिएको छ भने प्रदेश सचिव नुरहरि खतिवाडालाई आदिवासी जनजाति आयोगमा सरूवा गरिएको छ।

    त्यसैगरी, संघीय मामिला तथा सामान्य प्रशाशनमा रहेका प्रदिपराज अधिकारीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ध्रुवराज पण्डितको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरूवा भएको छ । 

    को कहाँ पुगे ?

    s.jpg

    ss.jpg


    images
    images

    Logo