images
images

गरगहनासहित ३० लाख रुपैयाँ बराबरको धनमाल चोरी


  • 344
    SHARES
  • २०८० श्रावण ७ गते आइतबार

    गरगहनासहित ३० लाख रुपैयाँ बराबरको धनमाल चोरी

    काठमाडौं । काठमाडौँस्थित बूढानीलकण्ठ नगरपालिका–३ बूढानीलकण्ठ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी भएको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार उनको घरबाट विभिन्न सुन तथा हीराका गरगहनासहित ८ हजार ५ सय रुपैयाँ गरी करिब ३० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिलाई खोजी गर्नाका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहको जनाएको छ ।


    images
    images

    Logo