images
images

ललिता निवास प्रकरण : थप एक जना पक्राउ 


  • 337
    SHARES
  • २०८० श्रावण ७ गते आइतबार

    ललिता निवास प्रकरण : थप एक जना पक्राउ 

    काठमाडौं । ललिता निवास प्रकरण थप एक जना पक्राउ परेको छ । यसरी पक्राउ पर्नेमा नापी विभागकका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई आइतबार नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान विभाग सीआईबीले जोरपाटीस्थित निवासबाट पक्राउ गरेको हो । 

    यो प्रकरणमा जोडिएका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायत हालसम्म १९ जना पक्राउ परिसकेका छन् ।

     

     


    images
    images

    Logo