images
images

नेपाल प्रहरीका ६४ बरिष्ठ सई इन्सपेक्टरमा बढुवाको लागि सिफारिस, को को परे ? 


  • 493
    SHARES
  • २०८० श्रावण ७ गते आइतबार

    नेपाल प्रहरीका ६४ बरिष्ठ सई इन्सपेक्टरमा बढुवाको लागि सिफारिस, को को परे ? 

    काठमाडौं ।  नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा बढुवाको लागि सिफारिस भएका छन् । शनिबार प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले ६४ जना वरिष्ठ सईलाई  इन्सपेक्टर बढुवाका लागि सिफारिस गरेको हो।

    त्यस्तै, ६४ जनामध्ये नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय, सुर्खेतमा कार्यरत वरिष्ठ सई मोहन लाल आंगा श्रेष्ठ सूचीको एक नम्बरमा छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगालमा कार्यरत लोकराज पाठक दोस्रो सूचीको दोस्रो नम्बरमा छन्।

    यस्तो छ सूचीः


    images
    images

    Logo