images
images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 353
    SHARES
  • २०८० श्रावण ७ गते आइतबार

    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख १२ हजार ३ सय रुपैयाँ कायम भएको छ । 

    शुक्रबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख १२ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ४ सय ५६ रुपैयाा कायम गरिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo