images
images

थ्रीस्टार हाइड्रोपावरको शेयर रजिष्टारमा हिमालयन क्यापिटल नियुक्त


  • 292
    SHARES
  • २०८० श्रावण ७ गते आइतबार

    थ्रीस्टार हाइड्रोपावरको शेयर रजिष्टारमा हिमालयन क्यापिटल नियुक्त

    काठमाडौं ।  थ्रीस्टार हाइड्रोपावरको शेयर रजिष्टारमा हिमालयन क्यापिटल नियुक्त भएको छ । कम्पनीले आइतबार सुचना जारी गर्दै सो जानकारी दिएको हो । 

    शेयर रजिष्टार सम्बन्धि सम्पुर्ण कार्य गर्नको लागि थ्रीस्टार हाइड्रोपावर र  हिमालयन क्यापिटल बिच सम्झौता भएको छ । 

    शेयर रजिष्टारको रुपमा  हिमालयन क्यापिटलले थ्रीस्टार हाइड्रोपावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ  ।


    images
    images

    Logo