images
images

१६ कम्पनी कालोसूचीमा पर्दै, कार्यालयले माग्यो स्पष्टीकरण


  • 653
    SHARES
  • २०८० जेठ २४ गते बुधबार

    १६ कम्पनी कालोसूचीमा पर्दै, कार्यालयले माग्यो स्पष्टीकरण

    काठमाडौं । सार्वजािक खरिद अनुगमन कार्यलयले समयमा काम नसक्नी १६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्न स्पष्टीकरण माग गरेको छ । 

    यी कम्पनीहरुले विभिन्न योजनाको कार्यमा पटकपटक समय थप्दापनि समयमा काम नसकेकाले विभिन्न आयोजना कार्यालयहरुले १६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्न अनुगमन कार्यलयमा सिफारिस गरेका छन् । 

    उक्त कम्पनीहरुलाई यस अघि पनि ३० दिनभित्र लिखित स्पष्टीकरण माग गरिएको थियो तर हालसम्म पनि कुनै कम्पनीबाट स्पष्टीकरण नआएपछि कार्यालयले पनः ७ दिनभित्र कालोसूचीमा नराख्नको लागि स्पष्टिकरण पेश गर्न माग गरेको छ। ७ दिनभित्र स्पष्टिकरण पेश नगरे स्वतः यी कम्पनीहरु कालोसूचीमा जाने कार्यालयले जनाएको छ ।

    black.JPG

    black1.JPG


    images
    images

    Logo