images
images

वृद्धभत्ता नबढाउने सरकारको निर्णय


  • 352
    SHARES
  • २०८० जेठ १५ गते सोमबार

    वृद्धभत्ता नबढाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि वृद्धभत्ता नबढाउने निर्णय गरेको छ । 

    सोमबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उक्त निर्णय गरेका हुन् । 

    सरकारले यस अघि ६८ वर्ष पुरा भएदेखि दिँदै आएको ४ हजार रुपैयाँलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।

    यस वर्ष सामाजिक सुरक्षाका लागि १ खर्ब ५८ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । 


    images
    images

    Logo