images
images

कात्तिकसम्म ठेक्का नखोले आयोजनाको बजेट रोक्का गर्ने घोषणा


  • 422
    SHARES
  • २०८० जेठ १५ गते सोमबार

    कात्तिकसम्म ठेक्का नखोले आयोजनाको बजेट रोक्का गर्ने घोषणा

    काठमाडौं । अब बजेट प्राप्त आयोजनाहरुले कात्तिकभित्रै ठेक्का आह्वान गर्नुपर्ने भएको छ । नयाँ आर्थिक वर्षको बजेटमार्फ अर्थ मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । 

    कुनै निकायले यस्तो व्यवस्था नगरे बजेट रोक्कासम्मको कारबाही हुने व्यवस्था समेत गरिने अर्थमन्त्री प्रकाशशरण महतले बताए ।


    images
    images

    Logo