images
images

निजी क्षेत्रका श्रमिकको तलब स्वतः बढ्ने


  • 1.1K
    SHARES
  • २०८० जेठ ५ गते शुक्रबार

    निजी क्षेत्रका श्रमिकको तलब स्वतः बढ्ने

    काठमाडौं । निजी क्षेत्रका श्रमिकको तलब स्वतः बढ्ने व्यवस्था गर्न लागिएको छ । हाल न्यूनतम पारिश्रमिक निर्धारण हुँदै आएकोमा सरकारले अब स्वतः बढ्नेगरी प्रणाली तयार गर्न लागेको हो । 

    अहिले प्रत्येक २ वर्षमा सरकारले नयाँ न्यूनतम पारिश्रमिक निर्धारण गर्ने व्यवस्था छ । अब अर्थतन्त्रका विभिन्न सूचकको आधारमा जीवन धान्न पुग्नेगरी यस्तो तलब निर्धारण गरिने सरकारले जनाएको छ ।


    images
    images

    Logo