नीति तथा कार्यक्रमले सम्बोधन गर्यो महावीर पुनको माग
319
SHARES
२०८० जेठ ५ गते शुक्रबार
काठमाडौं । सरकारले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले उठाउँदै आएको मागको सम्बोधन गर्ने तयारी गरेको छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत् सरकारले नवप्रवर्तन तथा अनुसन्धानका लागि छुट्टै कोष बनाउने घोषणा गरेको हो ।