images
images

नीति तथा कार्यक्रम : पूँजी बजारको संरचनागत सुधार गर्ने 


  • 313
    SHARES
  • २०८० जेठ ५ गते शुक्रबार

    नीति तथा कार्यक्रम : पूँजी बजारको संरचनागत सुधार गर्ने 

    काठमाडौं । सरकारले पूँजी बजारको संरचनागत सुधार गर्ने भएको छ । नीति तथा कार्यक्रममार्फत् सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले पूँजी बजारको संरचनागत सुधार गर्ने बताएका हुन् । 

    आगाम िआर्थिक वर्षमा पूँजी बजारमा गैर आवाशीय नेपालीहरुलाई लगानी खुला गरिनेछ, वैदेशीक रोजगारीमा जाने युवाहरुलाई सरकारी ऋणपत्रका साथै निजी क्षेत्रका आयोजनाको प्राथमिक सेयरमा लगानी गर्न प्रेरित गरिनेछ । 

    गैर आवाशीय नेपालीहरुको ज्ञान, सीप, पूँजी, प्रविधिलाई मुलुकको विकास र समृद्धिसँग जोड्न विशेष कार्यक्रम सञ्चालन गरिने पनि उनले बताए । 


    images
    images

    Logo